काठमाण्डौ, ११ जेठ । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पदबाट राजीनामा दिनुभएको छ । पालिका चुनाव २०७९ मा सोचेअनुसार परिणाम ल्याउन नसकेको भन्दै आफूले राजीनामा दिएको उहाँले बताउनुभएको छ । मिश्रले आफ्नो फेसबुक पेजमा स्टाटस शेयर गर्दै यसबारे जानकारी गराउनुभएको हो । हाम्रा उम्मेदवारहरू इमानदार र सक्षम हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी…