काठमाण्डौ, १० जेठ । देशभरका ७ सय ५३ वटा पालिकामध्ये अहिलेसम्म ७ सय ३५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । २ सय ७५ नगरपालिका र ४ सय ५९ गाउँपालिका गरी ७ सय ३४ पालिकाको नतिजा सार्वजनिक भएको हो । अब १८ वटा पालिकाको मतपरिणाम आउन बाँकी छ । सार्वजनिक नतिजा अनुसार कांग्रेसले अहिलेसम्म…