बुटवल २५ भदौ । गृह मन्त्रालयको मुल्याङ्न अनुसार कार्यसम्पादनमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ मध्यम देखिएका छन् । गृह मन्त्रालयले गृह प्रशासन सुधार योजनाअन्तर्गत जिल्ला प्रशासनको स्तर वृद्धि गर्न गृह सचिव र सीडीओबीच वार्षिक कार्यसम्पादन सम्झौता भएको थियो । जसअनुसार रुपन्देही प्रजिअले 'बी' ग्रेडिङ पाएका हुन् । …