तौलिहवा ३२ साउन ।मौसममा आएको परिवर्तनसंगै गर्मि बढ्दै जांदा कपिलवस्तुका सरकारी तथा निजि स्वास्थ्य संस्थामा उपचार गराउन आउने विरामीको भीड बढेको हो । केहिदिन अघि सम्म दैनिक सरदर ६० देखी ८० जना विरामी आउने जिल्ला अस्पताल तौलीहवामा गर्मी बढेसंगै ओपिडी, इमरजेन्सी, भर्ना भएका गरी १ सय देखी डेढसयको हाराहारीमा विरामी आउने गरेको अस्पतालले जनाएको छ…