कपिलवस्तु २८ साउन।कपिलवस्तुको पछिल्लो बजेटका रुपमा सुद्धोधन गाउपालिकाको आर्थिक बर्ष २०७८/०७९ कालागि ५७ करोड ७३ लाख ९० हजार ८४ रुपैया अनुमानित बजेट पारित गरिएको छ । गाउँपालिकाको लवनी स्वास्थ्य चौकीको हलमा संपन्न छैठो गाउँ सभाले सो बजेट पारित गरेको हो । गाउँपालिका अध्यक्ष निसार अहमद खाले प्रस्तुत गरेको बजेटमा ८ करोड ५० लाख प्रशासनीक खर्च,…