बुटवल १७ भदौ।एमालेले आफ्नो अडान कायम नै रहेको जनाएपछि बिहिबारका लागि आह्वान भएको लुम्बिनी प्रदेश सभाको बैठक पुनः १३ दिनका लागि स्थगित भएको छ । प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण पटक–पटक स्थगित हुँदै आएको प्रदेश सभाको नवौं अधिवेशनको पाचौं बैठक सूचना टाँसेर भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो ।प्रदेश सभा बैठक सुरू गर्ने विषयमा प्रमुख…