काठमाण्डौ, २५ चैत्र । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आउँदा दिनमा सिँचाइका आयोजनाहरू पहाडी र हिमाली भेगमा बनाउनुपर्ने बताउनुभएको छ । आज शुक्रवार सिँचाइ दिवसको अवसरमा जलस्रोत तथा सिँचाइ विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भुसालले आउँदा दिनमा सिँचाइका आयोजनाहरू देशको पहाडी र हिमाली भागमा केन्द्रित गर्नुपर्ने बताउनुभएको हो । राष्ट्रिय गौरवका आयोजनाहरू…