कपिलवस्तु : जिल्लाको बुद्धभूमि नगरपालिकाले भूमिहीनलाई नाप नक्साको अस्थायी निस्सा वितरण कार्य सुरु गरेको छ । वडा नं. १ को पत्थरकोटबाट १२ जना दलित भूमिहीनलाई वितरण गरि उक्त कार्य सुरु गरिएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख केशवराज श्रेष्ठले लामो समय देखी जग्गा प्राप्त गर्न नसकेका हरूको लागि नगरपालिकाको प्रयास र राष्ट्रिय भूमि आयोगको समन्वयमा…