दाङ ८ साउन । दाङको घोराही उपमहानगरपालिकाले वितेको आर्थिक बर्षमा पूजिगत तर्फ केवल ७० प्रतिशत मात्र खर्च गरेको । जसले ३० प्रतिशत बजेट प्रयोग नै गर्न सकेन । प्रजगत खर्च कम भएपनि चालु खर्चमा भएको बृद्धिले समग्रमा करिब ८० प्रतिशत रकम खर्च गरेको देखिएको छ । उपमहानगरपालिकाले शुक्रबार बार्षिक समिक्षा कार्यक्रम गर्दै तथ्यांक एवं सूचना…