काठमाण्डौ, २५ चैत्र । अर्थमन्त्री जनार्दन शर्माले अछामका पृथ्वीबहादुर शाहको खातामा अमेरिकाबाट आएको करोडौँ रकम फुकुवा गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले नै बार्गेनिङ गरेको आफूले सूचना पाएको खुलासा गर्नु भएको छ । शुक्रवार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एन्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै मन्त्री शर्माले अछामका पृथ्वीबहादुर शाहका…