वाँके २४ चैत्र । तुलसीपुरका गोपाल वली (प्रवीण) निर्माण व्यवसायी हुन्। उनी दैनिक तुलसीपुर उपमहानगरपालिकाको कार्यालय पुग्छन्। यसरी दैनिक उपमहानगर धाउनुपर्दा दिक्क भएको बताउँछन् उनी। विभिन्न काम पूरा गरेबापत उपमहानगरसँग लिनुपर्ने १ करोड ६० लाख रुपैयाँ नपाएपछि उनी दैनिकजसो उपमहानगर पुग्न थालेका हुन्।गोपालले टेन्डरमार्फत २०७८ पुस ८ गते काम पूरा गर्ने गरी स्मृति विशाल सेवा…