कपिलवस्तु २२ असार ।सहकारीले स्थानियको जिवन स्तर माथि उठाउनु पर्ने बताउनु भएको छ । सहकारीको उद्देश्य र मर्म अनुसार सहकारी चल्नु पर्ने वाणगंगा नगरपालिकाका मेयर थारुले बताउनु भयो । नेपाल सरकारले स्वः स्फूर्त रुपमा सहकारीहरुलाई एकीकरणका लागि आह्वान गरेको परिवेशमा कपिलवस्तुमा ६ वटा सहकारी मर्ज गरिएको परिबेशमा मंगलवार ४ नं जितपुरमा घोषणा समारोहमा उक्त कुरा बताउनु…