रुपन्देही २६ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्याङ्कले सातवटा प्रदेशमा १८ लाख २८ हजार ४८४ जनाले कोभिसिल्डको पहिलो खोप लिएका मध्ये ४ लाख ६ हजार ३६ जनाले मात्र कोभिसिल्डको दोस्रो मात्रा लगाउन पाएका छन् । ।पहिलो मात्रा लगाएको ४ महिना पुगेपनि १४ लाख जनसंख्याले दोश्रो डोज पाएको छैन । त्यसरी दोश्रो डोज…