कपिलबस्तु १७असार ।कपिलवस्तुको जिल्लाको शुद्धोधन गाँउपालिकाले वडा नं २ नन्दनगर र वडा नंं ६ बांसखोर जोड्ने बेति खोलामा निर्माण गरिएको ६० फूट लामो पक्की पुलको उद्घाटन गरिएको छ । शुद्धोधन गाउंपालिकाको आफ्नै बजेटबाट ५ करोड ७९ लाख ८० हजार लागतको पक्की पुल निर्माण गरिएको हो । पुल निर्माण भएपछि गाउंपालिकाका नन्दनगर, बासंखोर महादेव लगायतका स्थानीय सर्वसाधारणहरुलाई…