काठमाडौँ २२ . असार। एमाले कार्यदलमा केही संगठनात्मक विषय सहमति नजिक पुगेको र केही विषय अझै असहमतिकै तहमा रहेको पाइएको छ । कार्यदल सदस्यहरुका अनुसार सोमबारबाट असहमति रहेका विषयमा सहमति खोज्ने प्रयास सुरु भएको छ । जेठ पहिलो सातापछि निष्क्रियजस्तै कार्यदल सोमबार नै ब्युँतिएको छ ।एक सदस्यका अनुसार ‘सम्पूर्ण हिसाबले सबै तहका पार्टी र जनसंगठनका…