रूपन्देही २७ असार ।सत्तापक्षको जसरी पनि बजेट पारीत गर्ने र विपक्षीको जसरी पनि फेल गर्ने रणनीतिका बीच लुम्बिनी प्रदेशसभाको आइतबार बसेको बैठकमा आगामी वर्षको बजेटमाथि छलफल सुरु भएको छ । सरकारले आगामी आव २०७८/७९ का लागि असार १ गते बजेट प्रस्तुत गरेको थियो । विपक्षी गठबन्धनले सरकार अवैधानिक रहेको भन्दै निरन्तर विरोध जारी राखेपछि असार…