तुलसीपुर ९ असार। तुलसीपुर उपमहानगरपालिकाले अगामी आर्थिक बर्षका लागि ३ अरब बजेट ल्याउने तयारी गरेको छ । उपप्रमुख माया आचार्यले भोली हुने नवौ नगरसभामा आर्थिक बर्ष २०७८/०७९ का लागि ३ अरब ३९ करोडको हाराहारीमा बजेट ल्याउन लागेको तुलसीपुर उपमहानगरपालिका प्रवक्ता श्याम डाँगीले जानकारी दिए ।प्रवक्ता डाँगीका अनुसार विनियोजित बजेट मध्य सबै भन्दा बढी विकास तर्फ एक अरब…