तौलिहवा ८ जेठ । ठूलो आर्थिक प्रलोभनको भ्रममा परेर महिलाको हत्या गरि हातका औलाहरु काटेर बिक्री गर्ने गिरोहमा संलग्न ८ जना पुर्पक्षका लागी कारागार चलान भएका छन ।कपिलवस्तु अदालतको आदेशमा गिरोहमा संलग्न ८ जनालाई पुर्पक्षका लागि कपिलवस्तु कारागार चलान गरिएको हो ।कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका सँगै सिमा जोडिएको रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतीक नगरपालिका वडा नम्बर…