कपिलवस्तु, १५ चैत्र । नेपाली कांग्रेस विपी जिल्ला कार्य समिति कपिलवस्तु राप्रपामा समायोजन भएको छ । आज सोमबार बाणगंगाको जितपुरमा आयोजित एक कार्यक्रमका विच सम्पूर्ण नेपाली कांग्रेस विपी जिल्ला कार्य कपिलवस्तु राप्रपामा समायोजन भएको हो । नेपाली कांग्रेस विपीका केन्द्रिय सदस्य डाक्टर माधव पन्थी, गोपाल पोख्रेल, माधव पोख्रेल, सुरज आचार्य, जिल्ला उपाध्यक्ष भोजराज आचार्य, ईश्वरी…