काठमाडौं १४ चैत : माध्यमिक शिक्षा परीक्षा (एसइई) मा लाग्ने उमेर हद हटेको छ। राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पुगेकाले मात्र दिन पाउने व्यवस्था हटाएको हो। बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले यही वर्षबाट कक्षा-१० को परीक्षाका हकमा उमेरहद नलाग्ने जानकारी दिए।‘अब जति सुकै उमेरकाले कक्षा-१० को परीक्षा दिन पाउँछन्,’उनले भने। उमेर हद कायम गरिँदा परीक्षार्थीहरूलाई…