कपिलवस्तु, १३ चैत्र ।नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्रि केपि शर्मा ओलीले चैत्र १४ गते सोमबार तौलिहवामा आयोजित पार्टी प्रवेश तथा विशाल जनसभालाई सम्बोधन गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको एमाले कपिलवस्तुले जनाएको छ । सोमवार ओलीले प्रतिनिधी सभाका सांसद, प्रदेश सभा सांसद, वडा अध्यक्ष लगायतका नेता, कार्यकर्तालाई ठुलो संख्यामा प्रवेश गराउने कार्यक्रम रहेको एमाले…