कपिलवस्तु १९ फागुन । मर्मत नभएर खाल्टा खुल्टी भएको कपिलवस्तुको डुमरा देखी महाराजगन्ज सडक कालेपत्रे हुने भएको छ । संघिय सांसद बृजेश कुमार गुप्ता, दिर्घनारायण पाण्डे, तथा नेकपाको पहलमा उक्त सडक कालो पत्रे हुनका लागि टेण्डर खुलेको छ । १२ किलो मिटर लामो सडक निर्माणका लागि २६ करोड हुने भएको । लुम्विनी प्रदेश सरकारले सडक डिभिजन कार्यालय…