कपिलवस्तु २३ फागुन -कपिलवस्तु जिल्लाको शिवराज न।पा ५ चन्द्रौटामा मापदण्ड पूरा नगरेको भन्दै शिवराज नगरपालिकाले नेशनल हेल्थ क्लिनीक बन्द गर्न आदेश दिएको छ । अनुगमनका क्रममा नेशनल हेल्थ किलिनिक संचालन गर्नका लागि कुनै पनि मापदण्ड पूरा नगरेको, विना ईजाजत बिरामि जाँच गरेको, नगरपालिका संग अनुमति नलिएको भेटिएकोले तुरून्त बन्द गर्ने आदेश दिएको अनुगमन टोलिको संयोजक…