काठमाडौं, २३ फागुन । स्थानीय तहको निर्वाचनका लागि अर्थ मन्त्रालयले आठ अर्ब ११ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि यसपालि आठ अर्ब ९५ करोड २९ लाख रुपैयाँ बजेट माग गरेको थियो।तर, अर्थ मन्त्रालयले ८४ करोड रुपैयाँ घटाएर स्थानीय तहको निर्वाचन खर्च स्वीकृत गरेको हो। आयोगको फागुन ९ गते बसेको…