हरि घिमिरे, ०२ चैत्र ।कपिलवस्तुको बाणगंगा नगरपालिकामा अखिल नेपाल खेलकुद बाणगंगा नगर कमिटी गठन गरिएको छ । बाणगंगा नगरपालिका भित्रका खेलाडिहरुको भेलाले बाणगंगा नगर कमिटी गठन गरेको हो । जसको अध्यक्षमा सागर खासु मगर, उपाध्यक्षमा रमेस थारु, सचिवमा निर्मला पोख्रेल, कोषाध्यक्षमा दोन बहादुर सुनार चयन भएका छन् । त्यस्तै सदस्यहरुमा यादव नेपाली, गंगा रास्कोटि, सपना…