बर्दघाट, १४ फागुन ।हिजोबाट सुरु भएको पाचौँ बर्दघाट कृषि,पर्यटन तथा औधोगिक व्यापार मेलामा निमन्त्रणा गरिएका दुई कलाकार समिक्षा अधिकारी र दुर्गेश थापालाई आयोजकले सहभागी हुने कलाकारको सुचिबाट हटाएको छ । पछिल्लो समय नायक पल शाह र गायिका समिक्षा अधिकारी प्रकरण बाहिरिए सगै सो घटनामा मुक्षिएका मोडल दुर्गेश थापा र गायिका समीक्षा अधिकारीलाई दर्शक र स्थानियको…