कपिलवस्तु १३ माघ ।कपिलवस्तु जेसिजको २१ औं अध्यक्षमा भिमकान्त भट्राई सर्व सम्मत चयन हुनु भएको छ । २१औ अधिवेशनबाट भट्राई सर्वसम्मत चयन हुनु भएको हो । यस्तै कार्यकारिणी उपाध्यक्षमा प्रविन पौडेल र शुशिल खत्री चयन हुनुभएको छ भने उपाध्यक्षहरुमा अशोक पौडेल, कमल घिमिरे, मदन पौडेल, मिन बहादुर थापा चयन हुनुभएको छ । अन्य सबै सदस्यहरु जनवरी…