काठमाण्डौ, १२ फागुन । संसदमा पेस भएको अमेरिकी सहयोग एमसीसी सम्झौताको विरोधमा आज बिहीवार पनि काठमाण्डौको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनका क्रममा झडप भएको छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी लगायत दलका सयौँ कायर्कताले एमसीसीको विरोधमा नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् । नयाँ बानेश्वर क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी तैथान गरिएको छ । दिनभर प्रदर्शनकारी…