हरि घिमिरे, ११ फागुन ।कपिलवस्तुको बाणगंगा नगरपालिकाले परिचय तथा छलफललाई तिव्रता दिएको छ । बाणगंगा नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत भएर आएसंगै टेकराज पन्थीले परिचय तथा छलफललाई तिव्रता दिएका हुन् । आफ्ना अहिले सम्म गरेका मन्त्रालय देखि नगर सम्मका अभ्यासलाई उनले बाणगंगामा पनि लागु गराउन तत्परता देखाएका छन् । उनको यस्तो परिचय तथा छलफलले नगरपालिकाका सबै…