फागुन ७, एजेन्सी बेलायतमा तीन दशकयताकै शक्तिशाली आँधीले तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा २० र ५० वर्षका दुई जना पुरुष र एक जना ३० वर्षीया महिला रहेका छन् । ‘यूनिस’ नामको आँधीका कारण जनजीवन प्रभावित भएको बीबीसीले जनाएको छ । एक सय २५ माइल प्रतिघण्टाको गतिमा आएको आँधीका कारण लण्डनका साथै पूर्वी…