रुपन्देही २१ पुस । लुम्बिनी प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले खानेपानी र सरसफाई क्षेत्रका अवरोधवारे खुलेरै पत्रकारलाई प्रष्टाएकाछन् । कहाँ समस्या छन् ? कसका कारण यस्तो भएको हो जानकारी दिनए । उनले बजेट र अपनत्व अभावले प्रदेशमा सुरु भएका खानेपानी र सरसफाइका योजना समयमा सम्पन्न गर्न समस्या भएको बताए। संघीय सरकारले योजना हस्तान्तरण गर्ने तर…