काठमाडौं, पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले चल्नै नसक्ने र अफ्नो स्वार्थपुर्तिमा केन्द्रित रही अराजक भएकाले संसद विघटन गरिएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले सभामुख र सांसदहरू अनुशासनहीन भएको तथा सर्वसम्मत नेता रहको आफूविरुद्ध अराजक काम गरेकाले संसद् विघटनको कदम चाल्नुपरेको पनि प्रष्ट पार्नुभएको छ ।प्रवासी नेपाली एकता मञ्चका नेता र कार्यकताहरूको कार्यक्रमलाई भर्चुअल…