कपिलवस्तु १९ पुस।कपिलवस्तुको शिवराज नगरपालिका २ मद्रहवा टोललाई लुम्बिनी प्रदेशकै दोस्रो सुरक्षित खानेपानी टोल घोषणा गरीएको छ । आइतवार शिवराज नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी सुरक्षीत खानेपानी युक्त समुदाय घोषणा गरेको हो । ७२ घरधुरी रहेका उक्त टोलका सवै घरमा शुद्ध खानेपानी पु¥र्याएपछि घोषणा गर्न सफल भएको नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । सुरक्षित खानेपानी युक्त…