भैरहवा ७ फागुन । गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलवाट दिउसो ११ देखि ५ वजे सम्मका आन्तरीक उडान १० दिनकालागि प्रभावित भएका छन् । बहुप्रतिक्षित क्यालि ब्रेशन फ्लाईट् शुक्रबारबाट सुरु भएसंगै आन्तरीक उडान प्रभावित भएका हुन् । करिब १० दिन सम्म चल्ने यो उडानको लागि एरो थाईको प्राविधिक सहितको विशेष बिमान बिहिबार भैरहवा आई पुगेको हो ।…