काठमाडौँ, ०६ फागुन । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकको कार्यसूची संघीय संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ । कार्यसूचीमा सर्वाधिक चासोका साथ हेरिएको एमसीसी भने राखिएको छैन । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदमा एमसीसी टेबल गर्ने बताउनुभएको छ । तर गठबनधनका अन्य दल अहिल्यै एमसीसी संसदबाट…