अर्घाखाँची १ फागुन ।सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै गाउँघरमा राजनीतिक चहलपहल बढेको छ । अधिकांश जनप्रतिनिधि नेतृत्वमा फेरि दोहोरिन तयारीमा लागेका छन् । यसअघिको निर्वाचनमा कांग्रेसका तत्कालीन जिल्ला सभापति कमलप्रसाद भुसाल माओवादी केन्द्रको चुनावी तालमेलमा सन्धिखर्क नगरपालिका प्रमुखमा निर्वाचित भएका थिए । उनी अहिले फेरि नगर प्रमुखमा दोहोरिन राजनीतिक भेटघाट र लबिइङ गरिरहेका छन् । पाँच…