कपिलवस्तु २६ माघ -कपिलवस्तु जिल्लाको चन्द्रौटामा आज राष्ट्रघाती एम सी सी सम्झौता विरुद्ध जिल्लाका क्रियाशील पाँच दल ले विरोध प्रदर्शन गरेका छन, विरोध प्रदसन सहित चन्द्रौटा बजार बाट एम सी सी सम्झौता खारेजी को नारा लगाउँदै जुलुसले बजार परिक्रमा गरेका थिए । नेत्रविक्रम चन्द (विप्लव) नेकपासहितका पाच दलहरुले कपिलवस्तुको शिवराज ५ चन्दौटामा अमेरिकी सहयोग परियोजना…