काठमाडौँ १७ माघ – विश्वभर पछिल्लो पटक २० लाख ६५ हजार बढी कोरोना संक्रमित थपिएका छन् । यससँगै विश्वमा कोरोना संक्रमितको संख्या ३७ करोड ५० लाख १३ हजार १ सय ८४ पुगेको हो । कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरमा उल्लेख भए अनुसार संक्रमितमध्ये अहिलेसम्म २९ करोड ६२ लाख निको भएका छन् । गत २४ घण्टामा…