काठमाडौं,१८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ पहिलो साता स्थानीय तह निर्वाचन हुने बताएका छन्। जेठ ५ अगाडि नै स्थानीय तह निर्वाचन गर्ने गरी सरकारले परामर्श गरिरहेको प्रधानमन्त्री देउवाको भनाइ छ। नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पार्टीको बागमती प्रदेशका पदाधिकारीहरूको भेटमा जेठमा स्थानीय चुनाव हुने बताएका हुन्। सोमबार बागमती कांग्रेसका पदाधिकारीहरू सभापतिसमेत रहेका प्रधानमन्त्री…