रुपन्देही २४ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेकपाका शिर्ष नेताहरु आफै सवार डुंगामा प्वाल पार्न उद्धत रहेको भन्दै यसवाट सबै डुब्ने वताउनु भएको छ । पोखरेलले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवादका खेलले कसैलाई जित्न नदिने बताउनु भएको छ । सामाजिक मिडिया मार्फत उहाले नेताहरुले एउटै डुंगामा छौँ…