गुल्मी २५ कार्तिक । बहुविवाहले एक महिलालाई भर्खर जन्मिएको एक महिनाको शिसु सहित प्रहरी हिरासतमा पुराएको छ । हुनत सुत्केरी अवस्थामा घरमा आराम गर्ने, स्याहारसुसार पाउने बेला हो। सुत्केरीले आफ्नो र बच्चाको खुवै ख्याल गर्नुपर्ने बेला हो। यो चिसो समय भएकाले अरु बेलाभन्दा अझै विचार गर्नुपर्ने हो। तर, विधिको विधानले धुर्कोट गाउँपालिका ७ वाग्लाकी २८…