बुटवल २१ कार्तिक । नेपालमा रोजगारीको मोहमा बेरोजगारको मानव साङलो परिक्षाका लागि देखा पर्ने गरेकोछ । सोही अनुसार स्तर घटाउदै सर्टिफिकट विकाउदै गरेको गतिलो उदाहरण फेला परेको छ । जस अनुसार बुटवल उपमहानगरपालिकाले गत असोज ६ गते थोरै संख्यामा सामाजिक परिचालक, चालक र कार्यालय सहयोगीहरुको लागि विज्ञापन खुलाएको थियो। एक जनामात्र सामाजिक परिचालकको लागि १…