कपिलवस्तु ४ फागुन ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) विप्लव समुह सहितका ६ दलिय मोर्चाको आज गरिएको बन्द आवहानसंगै पूर्व पश्चिम राजमार्ग सडकमा आज विहानैवाट छिटफूट रुपमा मात्र माल वहाक साधन चलेका छन् । आवहान कर्ताहरु विहानको चिया खाजासंगै सडकमा आउन थालेका छन् । क्रमश यातायातको चहल पहल घटदै जान थालेको छ । यता नेपाल बन्दको…