कपिलवस्तु, ०३ माघ ।नेकपा एस जिल्ला कमिटी सचिव सहित ११ जना नेकपा एमालेमा प्रवेशमा प्रवेश गर्नुभएको छ । आज बाणगंगामा भएको नेकपा एमाले कपिलवस्तुको दोस्रो पुर्ण बैठकमा बाणगंगा नेकपा एकिकृत समाजबादी पार्टी जिल्ला सचिव सर्बेन्द्र खनाल सहित ७ जना नेकपा एमालेमा प्रवेश गर्नु भएको नेकपा एमालेले कपिलवस्तुले जनाएको छ । नेकपा एस जिल्ला सदस्य विनोद…