कपिलवस्तु, २८ पुष । कपिलवस्तुमा श्रीमतीलाई जलायर मारेपछि फरार रहदै आएका श्रीमान पक्राउ परेका छन । श्रीमति साबिक भिल्मी गाबिस वडा नं. ९ हाल कृष्णनगर नगरपालिका–६ श्रीनगरकी २१ बर्षिया किस्तालवती चमारलाई जलाएर मारे पछि भागेको सिद्धार्थनगर तहशिल नौगढ धन्सा ग्राम बस्ने बर्ष २३ का मुलायम चमार पक्राउ परेका हुन । उनलाई प्रहरीले बिशेष सुराकीका आधारमा…