काठमाण्डौ, २१ पुष । – प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षाअनुसार काम गर्न मन्त्री र मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको छ । आज बुधवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा संयुक्त बैठक आह्वान गरी प्रधानमन्त्री देउवाले देश र जनताले अपेक्षा गरेअनुसार काम गर्न मन्त्री र मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको हो । उहाँले देशको विकास र निर्माणको कामलाई तीव्रता…