कपिलवस्तु, २० पुष ।रेसिडेन्सियल ईङ्गलिस बोडिङ्ग स्कुलमा खेल सप्ताह सुरु भएको छ । खेल्नुपर्छ रमाई, आत्मवल जगाई भन्ने नाराका साथ आज (मंगलवार) देखि खेल सप्ताह सुरु भएको हो । जिल्लाको गोरुसिङ्गेमा अवस्थित रेसिडेन्सियलले विद्यार्थीहरुलाई बजार परिक्रमा गराई खेल सुरु गरिएको थियो । खेल कार्यक्रमको स्वागत गर्दै विद्यालयका संचालक राजेन्द्र पिसिले खेलले विद्यार्थिको शिक्षण सिकाईमा महत्वपुर्ण…