काठमाण्डौ, २० पुष ।नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आज स्वदेश फर्किँदै हुनुहुन्छ । जन्डिसको उपचारका लागि चीनमा रहेका पुन दम्पती आज आज नेपाल र्फकन लागेका हुन् । पुन दम्पतीको उपस्थितिमै अन्य पदाधिकारी चयन गर्न माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक २५ गतेसम्मका लागि स्थगित गरेको छ । पुनले पार्टी महासचिवका रुपमा आफ्नो दावी पेश गर्दै…