कपिलवस्तु १५ माघ ।नेपाल सरकारले रोकेपनि कपिलवस्तुमा बैज्ञानिक वन ब्यवस्थापनका काम डिभिजन बन कार्यलय कपिलवस्तु का प्रमुख विजय सुबेदीले जवरजस्ती अघि बढाएको भन्ने समाचार प्रकासन प्रशारण भएपछि प्रदेशको वन मन्त्रालयले स्थलगत अनुगमन गरेकोछ । बन मन्त्रालयका सचिव पशुपतिनाथ कोइरालाले स्थलगत अनुगमन गर्दा वाहिर आएजस्तो अनुमति नलिई जथाभावि बैज्ञानिक बन ब्यवस्थापनका काम अघि बढाइएको भन्ने कुरा…