कपिलवस्तु १५ पुस ।कपिलवस्तुलाई आउने फागुन भित्र पुर्ण साक्षर जिल्ला घोषणा गर्ने फेरी प्रतिबद्धता जनाइएको छ । ४ बर्ष अघि पनि जिल्लालाई पुर्ण साक्षर घोषणा गर्ने प्रतिबद्धता जनाई पनि अझै सम्म जिल्ला साक्षर घोषणा हुन सकेको छैन । शिक्षा तथा मानव श्रोत विकास केन्द्र भक्तपुरको आयोजा तथा शिक्षा बिकास तथा समन्वय ईकाई कपिलवसतुको समन्वय र…